गायक-गायिकाले बनाए सामूहिक गीत गाएर विश्व किर्तिमान (फोटो फिचर)

काठमाडौँ । नेपालीहरुले बिहीबार नयाँ विश्व किर्मिमान कायम गरेका छन् । किर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित एक कार्यक्रममा ३६५ जना गायक-गायिकाले एकै समूहमा गीत गाएर विश्व किर्तिमान कायम गरेका हुन् ।

दिगो वातावरण तथा प्रारिस्थितिकिय प्रणाली व्यवस्था नेपालद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी भएर विश्व किर्तिमान राख्न सफलहरुलाई पर्यटनमन्त्री रविन्द्र अधिकारीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

हेर्नूहोस तस्वीर :

प्रतिक्रिया दिनुहोस्
X
Type to search