मायाँको सिग्नल नपाउँदा क्याप्टेन साव हिरासतमा

काठमाडौं । आर्मी हेर्डक्वार्टर छेऊ त्रिपुरेश्वरमा सेनाको सिग्नलसम्बन्धी काम हेर्ने गणेश दल छ र त्यसमा एकजना क्याप्टेन छन्, प्रकाश श्रेष्ठ । उनलाई सुडानबाट झिकाएर सेनाले कारबाही थालेको छ । समान दर्जाकी तर चिकित्सा पेशामा संलग्न माया भट्टलाई लाइनमार्दा सिग्नल नपाएपछि ‘मेजर भन्दा माथिकालाई मात्र हेर्ने, हामीलाई वास्ता नगर्ने’ भन्दै काठमाडौंमा बस्ने हाकिमहरुलाई विद्युतीय सन्देश पठाएका थिए । त्यसै क्रममा उनलाई विदेशबाट झिकाएर हिरासतमा राखी कारबाही अघि बढाइएको बताइन्छ । जनअस्थाबाट

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice