काबुल आत्मघाती बम विस्फोटमा को को नेपाली मारिए ? सुचिसहित

काठमाडौं । परराष्ट्र मन्त्रालयले  अफगानिस्तानको काबुलमा आत्मघाती बम हमलाबाट मारिने नेपालीको परिचय सार्वजनिक गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गरि  १२ नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । तर  अफगान गृह मन्त्रालयले भने १४ नेपालीको मृत्यु भएको बताएको छ ।
यस्तो छ मृतक नेपालीको सुचि

अकुल तामाङ, सुनसरी
चन्द्रबहादुर रानामगर, काठमाडौं
हरिबहादुर बडवाल क्षेत्री, काठमाडौं
विदुरबहादुर सुवेदी क्षेत्री, काठमाडौं
अमृतबहादुर थापा, लमजुङ
सुपबहादुर गुरुङ, स्याङ्जा
डम्बरबहादुर तामाङ, नुवाकोट
मधुसुदन कोइराला, नुवाकोट
लिलबहादुर गुरुङ, नुवाकोट
नवीनसिंह क्षेत्री, पर्वत
कृष्णबहादुर ढुंगाना, चितवन
जितेन्द्रसिंह थापा, बुटवल

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice