
काठमाडौं । नेपाल –भारत प्रबुद्ध समूह ( इपीजी)को दोस्रो बैंठक आज बुधबार समापन भएको छ ।
इपीजीको बसेको दुई दिनबैंठकमा दुई देश बिच सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने सहमति भएको छ ।हामीले इपीजीकोे सन्धि पुनरावलोकनको सहमति गरेका छौं,नेपालतर्फका प्रबुद्ध समूहका सदस्य राजन भट्टराईले जानकारी गराएका छन् ।‘सन्धि जुन अवस्था र परिवेशमा भएको थियो, त्यसबेलाको भन्दा अहिले क्षेत्रीय शक्ति सन्तुलन पनि परिवर्तन भएको र नेपालको राजनीतिक परिस्थिति पनि फेरिएको , भट्टराईले भने ।
इपीजीकोे आगामी तेस्रो बैंठक डिसेम्बरमा काठमाडौंमा हुने छ ।