प्रधानमन्त्री प्रचण्डलाई एकाबिहानै साना दलले घेरेपछि……….

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई जसरी भएपनि ठूला दल सरह सेवा सुविधा उपलव्ध गराउन साना दलले दबाव दिएका छन् ।

बिहीबार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले यस्तो माग राखेका हुन ।

उनीहरुले संसदबाट पास भएको संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धी विधेयकको चर्काे विरोध समेत गरे । साथै उनीहरुले थ्रेस होल्ड नराख्न माग गरेका छन् ।
प्रधानमन्त्रीलाई भेट्न फोरम लोकतान्त्रिकसहितका दलहरु पुगेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice