मोरङमा एमालेका लालबाबु पण्डितलाई सुरुवाती अग्रता

मोरङ क्षेत्र नं. ६ मा एमाले उम्मेदवार लालबाबु पण्डितले अग्रता कायम गरेका छन् ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार पण्डितले २ हजार ६ सय ६४ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार शेखर कोइरालाले २ हजार २ सय ८६ मत प्राप्त गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice