प्रकाशको निधनपछि सीताको स्वास्थ्यस्थिति बिग्रियो,फलोअपका लागि दिल्ली पुगिन्

काठमाडौं -माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल उपचारका लागि दिल्ली गएकी छिन् । फलोअप उपचारका लागि उनी आज दिल्ली गएकी हुन् । केही महिनाअगाडि मात्रै सीताको बैंककमा उपचार गरिएको थियो ।

दिल्लीस्थित मेदान्त अस्पतालमा उनको उपचार हुनेछ ।प्रचण्डको पारिवारिक स्रोतका अनुसार पछिल्लो दिनमा सीतालाई बोल्न र हिड्डुल गर्न कठिन भएको थियो । छोरा प्रकाशको आकस्मिक निधनपछि सीताको स्वास्थ्य स्थिति बिग्रिएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice