विस्फोटक पारी खेल्दै कप्तान पारस खड्काको अर्धशतक

काठमाडौं । अफगानिस्तानबिरुद्ध नेपालका कप्तान पारस खड्काले अर्ध सतक बनाएका छन् । पछिल्लो समय उत्कृष्ट प्रर्दशन गर्दै खड्काले अर्ध सतक बनाएका हुन् । ६५ बल खेल्दै पारसले एक छक्का र ८ चौका प्रहार गरिरहेका छन् ।

क्रिजमा ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले साथ दिइरहेका छन् । १३ रनमा अनिल साह आउट भएपछि क्रिजमा आएका खड्काले बिस्फोटक पारी खेलिरहेका छन् । अफगानिस्ताका सवै बलरमाथी उनी हावी भइरहेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice