हङकङले टस जित्यो, नेपाललाई फिल्डिङको निम्तो

काठमाडौं । आइसीसी विश्व कप क्रिकेट छनोट अन्र्तगतको खेलमा नेपाल र हङकङ भिड्दैछन् । जिम्बावेमा जारी समुह चरण अन्तर्गतको खेलमा हङकङले टस जितेको छ । टस जितेको हङकङले पहिले ब्याटिङ रोजेको छ भने नेपालाई फिल्डिङको निम्तो दिएको छ ।

नेपालका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । नेपाल रेलिगेशनबाट जोगिन पनि आजको खेल जित्ने पर्ने दवाव छ । समुह चरणको पुच्छारमा रहेका नेपाल र हङकङबीच बुलावायोस्थित क्वीन्स स्पोर्ट्स क्लबमा भइरहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice