हङकङबिरुद्ध संदीप लामिछानेको शानदार सुरुवात, ३ ओभरमा १ विकेट, ५ रन

काठमाडौं । आइसीसी विश्व कप क्रिकेट छनोटमा हङकङबिरुद्ध नेपालले सानदार सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले १४ ओभरमा चार विकेट गुमाएको छ भने ५८ रन बनाएको छ । नेपालका लागि संदीप लामिछानेले २ विकेट लिएका छन् । २.३ ओभर फालेका संदीपले २ विकेट लिँदै ५ रन मात्र दिएका छन् । बसन्त र सोमपाल कामीले एक एक बिकेट लिएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice