विश्वकप छनोटमा नेपालले लियो पाचौ विकेट

काठमाडौं । आइ सिसि विश्वकप छनोट क्रिकेटमा टस जितेर ब्याटिङ थालेको हङकङले पाँचौं विकेट गुमाएको छ । २३ औं ओभरको तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीले निजाकत खानको विकेट लिएका हुन् ।

२३ ओभरको समाप्तीमा हङकङले ५ विकेट गुमाएर ८७ रन बनाएको छ । नेपालका सन्दिप लामिछाने २ विकेट लिएका छन् भने सोमपाल कामी र बसन्त रेग्मीले १-१ विकेट लिएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice