उपसभामुखमा शिवमाया तुम्वाहाम्फे बिजयी, पुष्पा भूषालका पक्षमा ६१ मत

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख सत्तारुढ दलबाट उम्मेद्धार बनेकी शिवमाया तुम्वाहाम्फे बिजयी भएकी छिन् । उनका पक्षमा २ सय मत परेको छ भने कांग्रेस नेतृ पुष्पा भुषालका पक्षमा ६१ मत मात्र परेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकले भुषालको उम्मेद्धारीलाई अस्वीकार गरेको छ ।

सत्तारुढ दलका तर्फबाट शिवमाया तुम्वाहाम्फेलाई एमाले, माओवादी केन्द्र, राजपा र फोरमले मत दिएका छन् भने भुषाललाई नेपाली कांग्रेसले मात्र मत दिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice