राजकुमार र दालकुमारीले यसरी रहर पुर्याए

 काठमाडौं  । लोकदोहरी पारखि राजेन्द्र सुवेदी र दाल कुमारी श्रेष्ठको पृथक लोकदोहरी गीत “पुग्यो रहर” बजारमा सार्वजनिक भएको छ । निकेश तामाङ र दाल कुमारी श्रेष्ठको आवाजमा रहेको यो गितमा लय तथा शब्द संकलल भने राजेन्द्र सुवेदी र दाल कुमारी श्रेष्ठक रहेको छ ।

सरगम म्युजिक सेन्टरको प्रस्तुतिमा बजारमा आयको यो गितको म्युजिक भिडियोलाई म्युजिक नेपालले युट्युबमा सार्वजनिक गरेको हो । । भिडियोमा भने राजु पौडेल (राजु मास्टर ) र अनिता बस्नेतको अभिनय रहेको छ । (भिडियो सहित)

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice