संयोजन समितिले गर्यो एकता निर्णयको अनुमोदन

नेकपा एमाले र माओवादी केन्द्रको संयोजन समितिको बैठकले पार्टी एकताको निर्णयलाई अनुमोदन गरेको छ।

एमाले र माओवादीबीच एकतालाई अन्तिम रुप दिन संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बसेको थियो।

आजै दुवै पार्टीको आआफ्नो अन्तिम बैठक बस्नेछ। ती दुवै पार्टीले एकता संयोजन समितिको निर्णयलाई अनुमोदन गर्नेछन्। र, पार्टी विघटन भएको घोषणा गरिनेछ। आजै साँझ राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी पार्टी एकताको घोषणा हुनेछ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice