गोदारथापा राष्ट्रिय सेवा केन्द्रको ललितपूर जिल्ला कार्यसमिति चयन

सन्तोष दहाल


ललितपूर । देशैभर रहेका गोदार थापाहरुको छाता संगठन गोदारथापा राष्ट्रिय सेवा केन्द्रले ललितपूर जिल्लामा आफ्नो शाखा विस्तारका लागि ललितपूर जिल्ला भेला ललितपुरको बज्रबाराहीमा सम्पन्न गरेको छ ।
बज्रबाराही मन्दिर परिसरमै आइतबार आयोजना गरिएको भेलामा विभिन्न पेसा र व्यवसायमा संलग्न १०० भन्दा बढी गोदार थापाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै सेवा केन्द्रका प्रमुख सल्लाहकार विनोद गोदार थापाले देशैभर रहेका गोदार थापाहरुलाई एकत्रित गर्ने,राष्ट्रिय वंशावली तयार पार्ने तथा परिचयात्मक कार्यक्रम राख्ने आफूहरुको लक्ष्य रहेको बताएका थिए । भेलाले प्रेम बहादुर थापाको अधक्ष्यतामा ललितपूर जिल्ला कार्यसमिति पनि चयन गरेको छ । जसमा देहायबमोजिमका पदाधिकारीहरु रहेका छन् ।
अध्यक्ष – प्रेमबहादुर थापा
उपाध्यक्षहरु -रामशरण थापा
भोला थापा
जीवनप्रकाश थापा
सचिव – राजेन्द्र थापा
सहसचिव-चन्द्रकला थापा
कोषाध्यक्ष -वासु थापा
सल्लाहकार सदस्यहरु – गोविन्द गोदार
गङ्गा बहादुर गोदार

सदस्यहरु
हरिरमण थापा
गोविन्द थापा
शेरबहादुर थापा
शरद कुमार थापा
विनोद गोदार थापा
किरण थापा
कुवेर थापा
कपिल थापा
केशव थापा
नवराज थापा
उत्तम कुमार थापा
भोला थापा
जनाकप्रकाश थापा
दिलबहादुर थापा

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice