ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अस्पताल भर्ना

काठमाण्डौ । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्याका कारण मन्त्री पुन शुक्रबार राति काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका हुन । उनलाई अब्जरभेसनमा राख्नुपर्ने चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search