फोर्ब्स म्यागेजिनको कभरमा बलिउड अभिनेत्री राधिका आप्टे (तस्वीरहरु)

काठमाडौं । विश्व प्रशिद्ध पत्रिका फोर्ब्समा भारतीय अभिनेत्री राधिका आप्टे छाएकी छिन् । बिजनेस म्यागेजिनले उनको कभर तस्विर छापेको छ । सबैभन्दा धनी अभिनेत्रीका रुपमा फोर्ब्सले स्थान दिएको छ । वूमन ऑफ द ईयरको अवार्ड पाएकी आप्टे अहिले फोर्ब्स म्यागेजिनमा छाएकी छिन् ।

बलिउड अभिनेत्री दीपिका पादुकोण, प्रियंका चोपड़ा र राधिका आप्टे सवैभन्दा बढि पैसा कमाउने अभिनेत्रीका रुपमा फोर्ब्सले स्थान दिएको छ । यो बर्ष आप्टे धेरै मल्टिपल प्रोजेक्टमा काम गरेकी छिन् भने पैडमैन, अंधानून, बाजार जस्ता हिट फिल्म पनि दिएकी छिन् । उनीले सैकर्ड गेम्स, लस्ट स्टोरीज र घोल जस्ता सीरिजमा पनि अभिनय गरिसकेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्
X
Type to search