सुन्दर मोडल रेणुका सिंह ठकुरीका बोल्ड तस्विर

काठमाडौं । नेपाली चलचित्रमा एकपछि अर्काे अभिनेत्रीहरुको धमाकेदार प्रवेश भइरहेको छ । पछिल्लो समय नेपाली चलचित्रमा सुन्दर मोडेल रेणुका सिंह ठकुरीको प्रवेश भएको छ । उनद्धारा अभिनय गरिएको ‘ब्ल्याक’ चलचित्र अहिले निर्माण भइरहेको छ । एक महिनाअघि यो चलचित्रको छायाँकन सुरु भएको हो । मोडल तथा अभिनेत्री ठकुरीले आफ्ना बोल्ड तस्विरहरु सार्वजनिक गरेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्
X
Type to search