तस्वीरमा दुई सय ९७ औँ पृथ्वी जयन्ती

काडमाडाैं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज दुई सय ९७ औँ पृथ्वी जयन्ती मनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र बाहालवाला मन्त्रीहरुकाे सहभागितामा सिंहदरबारको पश्चिम ढोका परिसरमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित  कार्यक्रम गरी पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवस मनाइएको हो।

सिंहदरबारको पश्चिम गेटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अगाडि नेपाली सेनाबाट सलामी पाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search