बिहिबार, असार १२, २०७६

सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटलस् आइपीएलको शीर्ष स्थानमा



काठमाडौं । सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटलस आइपीएलको शीर्ष स्थानमा पुगेको छ । सोमबार राति राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

शनिवार उत्कृष्ट प्रर्दशन गरेका सन्दीपलाई भने दिल्लीले मैदानमा उतारेको थिएन । सन्दीप विना नै उत्रेको दिल्लीले सानदार प्रर्दशन गर्दै राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ ।

जयपुर मैदानमा राजस्थानले पहिले ब्याटिड गर्दै १९१ रन बनाएको थियो । १९२ रनको लक्ष्य दिएर मैदानमा उत्रेको दिल्लीले चार बल बाँकी रहँदै लक्ष्य भेटाएको थियो । दिल्लीका लागि ऋषभ पन्तले ३६ बलमा ६ चौका र चार छक्काको मद्दतमा नटआउट ७८ रन बनाए ।

शिखर धवनले २७ बलमा आठ चौका र दुई छक्काको सहयोगमा ५४ तथा पृथ्वी शवले ३९ बलमा चार चौका र एक छक्काको सहयोगमा ४२ रन बनाए ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology