सोमवार, असार २, २०७६

राजधानीमा ५.२ रेक्टरको भूकम्प, बाह्रविसेमा केन्द्र बिन्दु



काठमाडौं । बुधबार विहान राजधानी काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः२९ बजे ठूलो भूकम्पको धक्का महसुस गरिएको हो । नौविसे केन्द्र विन्दु बनाएर बुधवार विहान ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौंमा धक्का दिने गरेर दुई वटा भूकम्प गएको छ । २०७२ सालमा बैशाख १२ गते शक्तिशाली भूकम्प गएको थियो । त्यसयताका बर्षमा बैशाख १२ कै सेरोफेरमा भूकम्पको धक्का देखिन थालेका छन् । यसपटक ११ बैशाख विहान भूकम्पको धक्का देखिएको छ । भूकम्पको धक्कापछि काठमाडौं उपत्यकामा भागाभाग भएको थियो । सर्वसाधारणहरू घर बाहिर निस्किएका थिए ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology