मङ्लबार, भदौ ३१, २०७६

रेल चढेर रुस भ्रमणमा पुगे उत्तर कोरियाली नेता किम

  • प्रकाशित मिति : बुधबार, बैशाख ११, २०७६



  • एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँगको शिखर वार्ताका लागि रुस पुगेका छन्। रुसको भ्लादिभोस्तोक क्षेत्रमा किम र पुटिनबीच बिहिबार वार्ता हुने बीबीसीले जनाएको छ। वार्तामा आणविक हतियार तथा आर्थिक साझेदारी सम्बन्धी छलफल हुनेछ।

    किम आफ्नो निजी रेलमा रुसको सीमानामा पुगेको जनाइएको छ। उनलाई रुसी महिलाहरुले साँस्कृतिक भेषमा मौलिक परम्परा अनुसार स्वागत गरेका थिए। रुसी सेनाले किम रेलबाट झर्नु अगाडि सुरक्षा दिएका थिए।

    शिखर वार्ता हुने स्थानमा दुवै देशको झण्डा राखिसकिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको असफसल शिखर वार्तापछि रुसको सहयोग खोज्न किम रुस पुगेको जनाइएको छ।

    विश्लेषकहरुका अनुुसार उत्तर कोरिया आफ्नो सहयोगी राष्ट्र निकै शक्तिशाली छन् भन्ने देखाउन चाहान्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology