मङ्लबार, भदौ ३१, २०७६

उपराष्टपति पुनद्‍वारा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन

  • प्रकाशित मिति : बुधबार, बैशाख ११, २०७६



  • नेपालगन्ज । उपराष्ट्रपति नन्द बहादुर पुनले बृहत आठौं राष्ट्रिय प्रतियोगिताको समापन गरेका छन् ।

    वैशाख ५ गतेबाट औपचारिक रुपमा सञ्चालन भएको प्रतियोगिताको उपराष्टपति पुनले समापन गरेका हुन् । समापन समारोहमा बोल्दै उपराष्टपति पुनले आफ्नो प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुद भव्य रुपमा सम्पन्न गरेकोमा आयोजक प्रदेश ५ लाई धन्यवाद दिए ।

    “नेपालगन्जमा निर्माण भएका भौतिक पुर्वाधारहरुले अबका दिनमा देशकै कोसे ढुंगाको रुपमा लिनेछ, यसको संरक्षणमा प्रदेश ५ ले सहयोग पनि गर्नेमा विश्वस्त छु”, उप–राष्टपति पुनले भने ।

    साथै उनले आठौंमा खेलमा कीर्तिमान बनाउने खेलाडीले आउने खेलहरुमा पनि कीर्तिमानी कायम गर्नेमा आफू विश्वस्त रहेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology