मङ्लबार, भदौ ३१, २०७६

किम र पुटिनबीच आज भेटवार्ता, आणविक विषयमा छलफल हुने

  • प्रकाशित मिति : बिहिबार, बैशाख १२, २०७६



  • एजेन्सी । उत्तर कोरियाली प्रमुख नेता किम जोङ उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटवार्ताको स्थान तय भएको छ। रूसी राष्ट्रपति पुटिनको मैत्रीपूर्ण निमन्त्रणामा उत्तर कोरियाली नेता किम बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुगेका थिए।उनीहरुबीच स्थानीय समयअनुसार बिहीबार बिहान भेटवार्ता हुने मिति तय भएको छ। सो भेटवार्ता भ्लादिभोस्तकको रस्की द्विपमा हुने बताइएको छ।

    दुई शीर्ष नेताको भेटवार्तालाई लिएर रुसले उत्तर कोरियाली आणविक कार्यबारे छलफल हुने बताएको छ। किम रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँगको शिखर वार्ताका लागि आफ्नो निजी रेल चढेररुस पुगेका थिए।

    उनलाई रुसी महिलाहरुले साँस्कृतिक भेषमा मौलिक परम्परा अनुसार स्वागत गरेका थिए। रुसी सेनाले किम रेलबाट झर्नु अगाडि सुरक्षा दिएका थिए।

    शिखर वार्ता हुने स्थानमा दुवै देशको झण्डा राखिसकिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको असफसल शिखर वार्तापछि रुसको सहयोग खोज्न किम रुस पुगेको जनाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology