मङ्लबार, भदौ ३१, २०७६

म्याक्सिकममा स्टाइलिस प्रियंका चोपडा (तस्वीरहरु)

  • प्रकाशित मिति : बिहिबार, बैशाख १२, २०७६



  • एजेन्सी । विवाहपछि पति निकि जोनसँग रोमान्स गरिरहेकी बलिउड अभिनेत्री प्रियांका चोपडा म्याक्सिकम सिटी पुगेकी छिन् । विवाहपछि विश्वभर घुमुर पति जोनसँग हनिमुन मनाइरहेकी प्रियांका मेक्सिकममा हुने एक कार्यक्रमका लागि पुगेकी छिन् ।

    उनी विमानस्थलमा पुग्दा निकै धेरै मानिसहरुको भीड लागेको थियो । विश्व सुन्दरी हुँदै बलिउडदेखि हलिउडसम्म राज गर्न पुगेकी प्रियंका यतिबेला फिल्ममा भन्दा आफ्नो पारिवारिक जीवनमा रमाउन थालेकी छिन् । म्याक्सिकम उनले एउटा कार्यक्रममा भाग लिनेछिन् भने पति निकसँग चार दिन विताउने भारतीय सञ्चारमध्यामले जनाएका छन् ।

    स्टाइलिसरुपमा देखिने प्रियंका पछिल्लो दिनमा पतिसँग देखा पर्ने गरेकी छिन् । उनी कुनैपनि कार्यक्रममा एक्लै जाँदिनन् । पति जोनसँगै पुगेकी हुन्छिन् । केही समयअघि पतिसँगको सम्बन्धमा दरार आएको सामाचार बाहिर आएको थियो । तर पियांकाको सचिवालयले भने समाचारको खण्डन गरिसकेको छ ।

    समाचार बाहिर आएदेखि उनी जहाँ पनि पतिसँगै देखा पर्ने गरेकी छिन् । म्याक्सिकममा उनलाई हेर्ने मानिसहरुको भीड लागेको थियो । कालो चस्मा हातमा बोलाइल समातेर उनी विमानस्थलबाट बाहिरिदा धरै मानिसले उनीप्रति नजर लगाएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology