आइतवार, भदौ १, २०७६

टेकोका भरमा शिर झुकाएर ठडिएका राष्ट्रिय सम्पदाहरु (तस्वीरहरु)

  • प्रकाशित मिति : बिहिबार, बैशाख १२, २०७६



  • काठमाडौं । विनाशकारी भूकम्पले क्षेतबिक्षेत बनाएको आज चार बर्ष पुगेको छ । ८ हजार नागरिकले ज्यान गुमाएको एउटा दुखद दिन हो १२ बैशाख । गोरखा, सिन्धुपाल्चोक, रसुवा, काठमाडौ, भक्तपुर, ललितपुर र नुवाकोटमा धेरै मानवीय क्षति र भौतिक संरचनामा ध्वस्त भएका थिए ।

    विनासकारी भूकम्पमा राष्ट्रिय सम्पदाहरुमा पनि निकै क्षति पुगेको थियो । तरपनि क्षति भएका सम्पदामा सरकारी मलम लाग्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली मन्दिर छेउमा देउवालाई साँक्षी राखेर बोल्दा पनि राष्ट्रिय सम्पदाको पुर्ननिर्माण गतिलो गरी हुन सकेको छैन ।

    पुर्ननिर्माणको जिम्मा पाएको पुर्ननिर्माण प्राधिकरण राजनीतिक चार बर्षसम्म दाउपेजको अखडा बन्दै जाँदा राष्ट्रिय सम्पदामा लागेका टेकोहरु हट्न सकेका छैनन् । टेकेको भरमा राष्ट्रिय सम्पदाहरु शिर झुकाएर उभिएका छन् । पौरानिक कलाशैलीमा निर्माण गरिने भाषण राज्य सञ्चालकहरु गर्दै आएका छन् । राष्ट्रिय सम्पदाले राज्यबाट सम्मान पाउन सकेका छैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology