बिहिबार, असार १२, २०७६

आफ्नो पत्नी मधुसँग स्क्रिनमा देखिए राजेश



काठमाडौं । महानायक राजेश हमाल पहिलो पटक पत्नी मधु भट्टराईसँग स्क्रिनमा देखिएका छन् । हमाल र उनका पत्नी भट्टराईको अभिनय रहको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

हिरादेवी श्रेष्ठको शब्द, सुनिल सिंह ठकुरीको संगीत तथा स्वर रहेको गीतमा महानायक हमालले आफ्नै जिन्दगीको परिचय खोज्दै छन्। फिल्मी करियरलाई टाढा राखेर अन्य कार्यक्रमहरुमा ब्यस्त हमाल लामो समय पछि अभिनयमा देखिएका हुन्।

पत्नी मधूलाई भने भिडियोको अन्त्यमा मात्र देखाईएको छ।

भिडियो हेर्नुहोस्:

 

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology