मङ्लबार, भदौ ३१, २०७६

आलिया र रणवीर कपुर लिव इन रिलेशनको तयारीमा

  • प्रकाशित मिति : बिहिबार, बैशाख १२, २०७६



  • एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर फिल्मभन्दा प्रेम सम्बन्धका कारण बढी चर्चामा आउने गर्दछन् । दीपिका पादुकोणदेखि कैटरिन कैफसँग प्रेम सम्बन्ध जोडिसकेका रणवीर कपुर यतिबेला आलिया भटसँगको प्रेम सम्बन्धले चर्चामा छन् । यही बर्ष उनीहरु विवाह बन्धनमा बाँधिने चर्चा पनि थियो ।

    तर विवाह बन्धनभन्दा पहिले उनीहरु लिव इन रिलेशनशीपमा बस्ने तयारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । रणवीरकी आमा नीतुको सल्लाहमा आलिया र रणवीर लिव इन रिलेशनमा बस्न लागेका हुन् ।

    अहिले रणवीर आमा–बाबुसँग बान्द्रामा बस्दै आएका छन् । आमा नितुले गर्लफ्रेंड आलिया भट्टसँग बस्न सुझाव दिएकी छिन् । आमाको सल्लाहपछि रणवीर र आलियाले नयाँ अपार्टमेन्ट खोज्न थालेका छन् । तर आलियाले भने आपार्टमेन्ट रणवीरसँग लिव इन रिलेशनमा बस्नका लागि नभई आफ्नो प्रोडक्सन हाउसका लागि खोजि गरेको बताएकी छिन् ।

    विगत केही समयदेखि उनीहरुको प्रेम सम्बन्ध छताछुल्ल भइरहेको छ । केही समयअघि भएको अवार्ड कार्यक्रममा दुवैको प्रेम सम्बन्ध निक राम्रो झाँगिएको देख्न सकिन्थ्यो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology