मङ्लबार, भदौ ३१, २०७६

शिक्षक सेवा आयोगद्धारा माध्यामिक तह खुल्ला परीक्षाको नतिजा सार्वजनिक ( यस्तो छ नतिजा)

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १३, २०७६



  • काठमाडौ । शिक्षक सेवा आयोगले खुला लिखित परीक्षाको नतिजा सार्वजनिक गर्न शूरु गरेको छ । कार्यरत शिक्षकहरुको अन्तिम नतिजा सार्वजनिक गरेपछि शिक्षक सेवा आयोगले खुल्ला परीक्षाको लिखित नजिजा सार्वजनिक गर्न थालेको छ ।
    ११ असोजमा माध्यामिक तहको खुल्ला परिक्षा लिइएको थियो । रिक्त दरवन्दीमा शिक्षक पदपूर्ति गर्न आयोगले खिलित परिक्षा लिएको थियो । आयोगले लिएको लिखित परिक्षाको नतिजा विहीबारदेखि सार्वजनिक गर्न थालेको छ ।

    पूर्वाञ्चलको संस्कृत व्याकरण र स्वास्थ्य तथा शारीरिक शिक्षा, मध्यमाञ्चलको, संस्कृत व्याकरण, संस्कृत साहित्य, कर्मकाण्ड, ज्योतिष, कम्प्युटर विज्ञान, जनसंख्या शिक्षा र स्वास्थ्य तथा शारीरिक शिक्षा, पश्चिमाञ्चलको संस्कृत भाषा, संस्कृत व्याकरण, संस्कृत साहित्य, वेद र कृषि, मध्यपश्चिमाञ्चलको र भूगोलको सुदूरपश्चिमाञ्चल संस्कृत साहित्य विषयको नतिजा विहीवार सार्वजनिक गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology