सोमवार, असार २, २०७६

नेपाली गीतमा बलिउड हाँस्य अभिनेता राजपाल यादवका ठुम्का



काठमाडौं । गायक कमल खत्री र समुन गुरुङको आवाज रहेको झुमा झुमा गीत हिन्दी फिल्ममा राखिएको छ । हिन्दी फिल्म ‘कड्ने कमाल के’ मा नेपाली गीत राखिएको छ भने बलिउडका हाँस्य कलाकार राजपाल यादवले अभिनय गरेका छन् । भर्खर सार्वजनिक गीत भक्तपुरको दरवार क्षेत्रमा सुटिङ गरिएको छ । बलिउडकै कारियोग्राफरले गीतको डाइरेक्शन गरेका थिए ।

नेपाल र नेपाली भाषाका केही शब्द प्रयोग गरी थुप्रै हिन्दी फिल्महरु बनेका छन् । घरवाली, बहारबाली जस्ता फिल्मका दृश्य नेपालसँग सम्बन्धित थिए भने कड्ने कमाल के मा नेपाली भाषाको गीत नै राखिएको छ । नेपालका दर्शकहरुलाई तान्न फिल्ममा यो गीत राखिएको हो ।
कमल खत्रीको संगितका बनेको गीतमा राजपाल यादव, आर्यन अधिकारी, निता ढंगाना र एन्जेल श्रेष्ठले अभियन गरेका छन् ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology