आइतवार, भदौ १, २०७६

गिरीजाप्रसाद कोइराला स्मृति करातेमा न्यु लिरा च्याम्पियन

  • प्रकाशित मिति : शनिबार, बैशाख १४, २०७६



  • काठमाडौं । न्यु लिरा स्कुल छैटौं राष्ट्रिय खुला गिरीजाप्रसाद कोइराला स्मृति कराते प्रतियोगिताको स्कुलतर्फ शुक्रबार टिम च्याम्पियन बनेको छ ।


    नेपाल सितोरियो कराते संघ, शाखा डोजो लैनचौरद्वारा आयोजित प्रतियोगितामा न्यु लिराले १० स्वर्ण, १२ रजत र २ कांस्य जित्दै टिम च्याम्पियन बन्यो । ९ स्वर्ण, ८ रजत र १३ कांस्यसाथ सिद्धी गणेश दोश्रो भयो । तेश्रो भएको माउन्ट गौरीशंकरले ८ स्वर्ण, १३ रजत र ९ कांस्य हात पा¥यो । चौथो स्थानको नाइटिङगेलले ८ स्वर्ण, ६ रजत र २९ कांस्य प्राप्त ग¥यो ।
    प्रतियोगिताको नार्गाजुन नगरपालिकाका मेयर मोहन बस्नेतले एक कार्यक्रमबीच उद्रघाटन गरे । राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको अन्तिम दिन शनिबार खुलातर्फ प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख रामकुमार थारुले जनाएका छन् । प्रतियोगिताअन्तर्गत स्कुलतर्फ ४० स्पर्धामा प्रतिस्पर्धा भएको थियो भने खुलामा १८ स्पर्धामा भिडन्त हुनेछ । दुवैमा मिलाएर जम्मा ७ सय १३ खेलाडी सहभागी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology