सोमवार, असार २, २०७६

अब सातै प्रदेशमा राष्ट्रबैंकको कार्यालय, कर्णाली प्रदेशमा शाखा खुल्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले सातै प्रदेशमा कार्यालय सञ्चालन गर्ने भएको छ । राष्ट्र बैंकले संघीयता कार्यान्वयनको लागि सातै प्रदेश कार्यालय सञ्‍चालन गर्न लागेको जनाएको हो।

त्यसै अनुरुप राष्ट्र बैंकले कर्णाली प्रदेशमा शाखा सञ्‍चालनमा ल्याउने तयारी गरेको छ। अन्य प्रदेशमा भने कार्यलय रहने जनाएको छ ।

कर्णाली प्रदेशको सुर्खेतमा शाखा सञ्‍चालन गर्नको लागि घर भाडामा लिन टेण्डर प्रकिया अघि बढाइएको गभर्नर चिरञ्जीवी नेपालले बताए । डेपुटी गभर्नर शिवराज श्रेष्ठका अनुसार कर्णाली प्रदेशका अर्को महिनादेखि शाखा सञ्‍चालन गरिने छ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology