बिहिबार, असार १२, २०७६

वेदान्त स्कुल अभिभाव र विद्यार्थीसँगको साक्षात्कारमा (फोटोफिचर)



आज शनिवार वेदान्त स्कुलले आफ्ना विद्यार्थी र अभिभावकसँग साक्षात्कार गरेको छ । राजधानीको थापागाउँमा रहेको यस स्कुलमा नर्ससरीदेखि कक्षा दुईसम्म पढाइ भैरहेको छ ।

‘यस विद्यालयमा विद्यार्थीहरुलाई घोकाउनेभन्दा पनि उनीहरुको इन्ट्रेष्ट र क्षमताको अध्ययन गरेर अध्यापन गराइन्छ । विद्यार्थीहरुलाई विभिन्न प्रकारका खेलहरु खेलाइन्छ ।’  प्रिन्सिपल प्रमिता गुरुङले भनिन्, ‘व्यवहारीक ज्ञानहरु सिकाइन्छ । गाउन सिकाइन्छ । नाच्न सिकाइन्छ । बजाउन सिकाइन्छ । अभिनय गर्न सिकाइन्छ । यहाँ अग्रेजी र नेपाली भाषा मात्रै होइन, संस्कृत भाषा पनि सिकाइन्छ । विभिन्न कला र संस्कृति सिकाइन्छ ।’

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology