सोमवार, असार २, २०७६

क्लव करिअरमा मेस्सीको भन्दा रोनाल्डोको बढी गोल



 

काठमाडौं । विश्वचर्चित खेलाडी तथा युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो क्लब करिअरमा ६००को रेकर्ड बनाएका छन् ।

शनिबार राति इटालियन सिरि ‘ए’ अन्तर्गत इन्टर मिलानविरुद्ध गोल गरेसँगै पोर्चुगाली खेलाडी रोनाल्डोले आफ्नो क्लब करिअरमा ६०० गोलको रेकर्ड बनेको हो ।

क्लब करिअरमा रोनाल्डो लियोनल मेस्सीभन्दा पनि बढी गोल गर्ने खेलाडी बनेका छन् । मेस्सीले आफ्नो क्लब करिअरमा ५९८ गोल गरेका छन् ।

यसअघि नै लिग च्याम्पियन बने पनि युभेन्टसले इन्टर मिलानसँग भने १–१ गोलको बराबरी खेलको छ । रोनाल्डोकै गोलको मद्दतमा युभेन्टसले हार टारेको छ । खेलको सातौं मिनेटमा इन्टर मिलानले अग्रता बनाएको थियो । तर, खेलको ६२औं मिनेटमा रोनाल्डोले गोल गरेपछि युभेन्टसले खेल बराबरीमा सकेको हो ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology