आइतवार, भदौ ८, २०७६

२१ बैशाख मेरो आमाको सिन्दुर पुछिएको यो दिन-शगुना शाह

  • प्रकाशित मिति : शनिबार, बैशाख २१, २०७६



  • २१ बैशाख शाहका लागि निकै दुखदायी दिन हो । आमाको सिन्दुर पछिएको दिन हो भने शगुना शाह टुहुरो भएको दिन हो । २१ बैशाखकै दिन आज आमाको मुख हेर्ने दिन परेको छ । शगुनाका लागि आमाभन्दा बाबुलाई बढि सम्झने दिन परेको छ ।

    काठमाडौं । ‘मातातीर्थ औंसी’ बर्षमा एक दिन आउने यो दिन कसैका लागि खुसी ल्याउँछ भने कसैका लागि दु्ख । जन्म दिने र सवैभन्दा बढि माया गर्ने आमाको न्यानो काखमा पुग्नेहरु यो दिन रमाउँछन् । आमा नहुँनेहरु यो दिनलाई सम्झेर आँसु खसाल्छन् । यो दिनलाई सम्झने हरेक ब्यक्तिका हेरेक इतिहास होलान तर साहित्यकार शगुना शाहका लागि आमा भएर पनि यो दिन दुखदायी छ ।

    २१ बैशाख शाहका लागि निकै दुखदायी दिन हो । आमाको सिन्दुर पछिएको दिन हो भने शगुना शाह टुहुरो भएको दिन हो । २१ बैशाखकै दिन आज आमाको मुख हेर्ने दिन परेको छ । शगुनाका लागि आमाभन्दा बाबुलाई बढि सम्झने दिन परेको छ ।

    शगुनाले यसरी सम्झिन यो दिन

    आज भन्दा ३४ बर्ष अघि, बैशाख २१ गतेकै दिन मेरो बुवाले हृदयघातबाट ज्यान गुमाउनु भयो । कलिलै उमेरमा बुवाले ज्यान गुमाएपछि मेरो आमाको रगिन दुनियाँ सकियो । आमामा दुखको भारी एकातिर थियो भने अर्काेतिर बाबुको पनि जिम्मेवारी निर्वाह गर्ने भूमिका थपिएको थियो ।

    आजको दिनसम्म पनि उहाँँको अदम्य साहस, कठिनाईसँगै पौठेचरी र अथाह ममताले मेरो बिचार बदल्यो । आमालाई जुनै उपमा दिएपनि मेरालागि अपूरो र फिक्का हुन्छ । मेरी आमा मात्र हैनन् बुवा पनि हुन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology