आइतवार, भदौ ८, २०७६

‘क्यूट’ तेरिया मगरको बढ्दो जवानी (तस्विरहरु)

  • प्रकाशित मिति : सोमवार, बैशाख २३, २०७६



  • काठमाडौं । भारतीय टेलिभिजनले सञ्चालन गरेको ‘डान्स इंडिया डान्स’को उपाधी जितेपछि एकाएक चर्चामा आएकी नेपाली चेली तेरिया भौजा मगर थोरै समय नेपाल बसेपनि धेरै समय देश बाहिर हुने गरेकी छिन् ।

    ‘डान्स इंडिया डान्स’ जितेपछि उनी नेपाल र भारतमा मात्र नभई दुनिँयाभर प्रख्यात बनिन् । उपाधी जितेलगतै उनलाई २० देशबाट कार्यक्रमको निम्तो आएको थियो भने ४ सयभन्दा बढि संघ, संस्थाले सम्मान गरेका थिए ।

    देश बाहिरका स्टेज कार्यक्रममा ब्यस्त भइरहेका बेला उनी केही बर्ष पहिले कलर्स टेलिभिजनको ‘झलक दिखला जा’ मा सहभागी भइन । वाइड कार्डबाट प्रवेश गरेकी तेरियाले त्यहाँपनि हंगामा मचाइन । र उपाधी पनि जितिन । त्यसपछि उनको बसाई नेपालमा कम भारतमा बढि हुन थालेको हो ।

    सानैमा ‘क्यूट’ तेरियाको यतिबेला जवानी चड्दै छ । उनले आफु जवान हँदै गरेका तस्विरहरु इन्स्ट्राग्राममा बारम्वार सार्वजनिक गर्दै आएकी छिन् । सामाजिक सञ्जालमा एक्टिभ तेरियाले सार्वजनिक गरेका बढ्दो जवानीका तस्विरहरुः

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology