आइतवार, भदौ ८, २०७६

आईपीएल खेलेर फर्किए लगतै सन्दीपले किने महँगो बाईक

  • प्रकाशित मिति : मङ्लबार, बैशाख ३१, २०७६



  • काठमाडौं । नेपाली युवा क्रिकेट स्टार सन्दीप लामिछानेले महँगो मूल्य पर्ने स्पोर्ट्स बाईक किनेका छन् । सन्दीपले झन्डै १० लाख पर्ने बीएमडब्लू बाइक किनेका हुन् ।

    केहि समय अघि मात्रै चिर्चित इन्डियन प्रिमियर लिग आईपीएल खेलेर स्वदेश फर्किएका सन्दीपले ९ लाख ७५ हजार रुपैयाँमा बीएमडब्लू बाइक किनेका हुन्।

    बीएमडब्लू कम्पनीको ३१० आर मोडलको ३१३ सिसीको बाइक किनेसँगै मंगलबार फेसबुकमा ‘परिवारमा नयाँ सदस्य’ थपिएको भन्दै उनले आफ्नो नयाँ बाइकको फोटो सार्वजनिक गरेका छन्।

    गतवर्षमात्र उनले टाटा मोटर्सको तर्फबाट टाटा टिगोर कार उपहार पाएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology