शनिबार, जेष्ठ ११, २०७६

७८ लाख घुस प्रकरणमा मुछिएका राजनारायणलाई ७८ लाख नै धरौटी माग



काठमाडौँ । ७८ लाख घुस प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग विशेष अदालतले ७८ लाख नै धरौटी मागेको छ ।
बुधवार विशेष अदालतमा हाजिर भएका पाठकको बयानपछि थुनक्षेक बहस भएको थियो । बसहपछि विशेष अदालतले ७८ लाख नै धरौटी मागेको छ । विशेष अदालतले धरौटी रकमको बैंक ग्यारेन्टी बुझाउन पाठकलाई साँझ ७ बजेसम्मको समय तोकेको छ । ७८ लाख बैंक ग्यारेन्टी बुझाउन नसके उनी थुनामा बस्नु पर्ने हुन्छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको नेपाल इञ्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाउन ७८ लाख घुस लिएको आरोप लागेपछि आयोगले पाठकमाथि छानबिन गरेको थियो ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology