सोमवार, असार २, २०७६

मुख्यमन्त्रीलाई कालो झण्डा देखाउदा स्ववीयुका पुर्वअध्यक्ष क्याम्पसबाट निकालिए



डडेल्धुरा । नेपाल बिद्यार्थी संघले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कालो झन्डा देखाएको छ । मुख्यमन्त्रीलाई कालो झण्डा देखाउने क्रममा डोटी बहुमुखी क्याम्पसका पूर्व स्ववियू सभापति गणेश बहादुर खड्कालाई नियन्त्रणमा लिएको छ ।

क्याम्पसको वार्षिकोत्सव समारोहमा मुख्य अतिथिका रुपमा मुख्यमन्त्री भट्ट पुगेका थिए । आफ्नै क्याम्पसमा पुगेका मुख्यमन्त्रीलाई पुर्वसभापतिले कालो झण्डा देखाउन खोजेका थिए । कालो झण्डा देखाउन खोज्ने खड्कालाई प्रहरीले क्याम्पबाट बाहिर निकालेको छ । पूर्वसभापति खड्कालाई बाहिर निकालेपछि नेपाल बिद्यार्थी संघले विरोध गरेको छ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology