आइतवार, भदौ १, २०७६

रणवीरले बेचे पूर्वप्रेमी क्याट्रिनाका लागि किनिएकाे अपार्टमेन्ट

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १०, २०७६



  • एजेन्सी । बलिउड स्टार रणवीर कपुरले पूर्वपे्रेमी क्याट्रिनाका लागि किनेका अपार्टमेन्ट बेचिदिएका छन् । प्रेमसम्बन्धमा रहेका बेला रणवीरले क्याट्रिनाका लागि किनिदिएका अपार्टमेन्ट प्रेमसम्बन्धमा ब्रेक भएसँगै बेचिदिएका हुन्।

     

    जबसम्म क्याट्रिना र रणवीरबीच प्रेम सम्बन्ध रह्यो, तबसम्म उनीहरु त्यही अपार्टमेन्टमा सँगै बसे। उनीहरुबीचको प्रेम सम्बन्ध बिग्रिएपछि क्याट्रिना अर्को घरमा छुट्टै बस्न थालिन् भने रणवीर आफ्नै घर फर्किए।

    यतिबेला अभिनेत्री आलिया भट्टसँग नाता जोड्ने तयारीमा छन्। रणवीर र आलियाबीच विवाह गर्ने स्वीकृति उनीहरुको परिवारले समेत दिइसकेको छ।

    कुनै समय थियो, रणवीर क्याट्रिना कैफको प्रेममा भुतुक्क भएका थिए। यतिसम्म कि क्याट्रिनाको लागि रणवीरले आफ्नो परिवारसमेत त्यागेका थिए। उनी आफ्नो घर छाडेर छुट्टै अपार्टमेन्टमा क्याट्रिनासँग बस्न थालेका थिए।

    आमा नितु सिंहले रणवीरलाई अब आइन्दा कुनै अपार्टमेन्ट किन्नुपर्दा आफूसँग स्वीकृति लिएर मात्र खरिद गर्न चेतावनी दिएकी छिन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology