सोमवार, असार २, २०७६

युरोपियन लिगको फाइनलमा छिरेर माेडल केन्सीले यसरी मच्चाइन ह‌ंगमा(भिडियाेसहित)



काठमाडौं । युरोपियन च्याम्पियनसीपको लिभरपुल र टोटेनह्यामबीच भएको फाइनल खेलमा एक रसियन मोडल केन्सी वलान्स्की आएर हंगामा मच्चाएकी छन् । टोटेह्याम र लिभरपुलबीच भइरहेको खेलको १८ औँ मिनेटतिर उनी मैदानमा पसेकी थिइन् ।

उनी मैदानमा पसेलगत्तै उनलाई त्यहाँबाट निकाल्न एम्पायर लागिपरेका थिए । अहिले उनी समाजिक सञ्जालमा भाइरल बनेकी छन् । इन्सटाग्राममा ३ लाख फ्लोअर भएकी उनलाई पछिल्लो केही समयमा नै १० लाखभन्दा बढीले फ्लो गरिसकेका छन् ।

उनले उक्त फोटो आफ्नो इन्सटाग्राममा पनि राखेकी छन् । उनले इन्स्टाग्राममा एक फोटो र आफू छिरेको भिडियो राखेर लेखेकी छन् मड्रिड स्पेन ।

उनले लगाएको कालो आउटफिट ड्रेसमा लेखिएको थियो- भिटाली। भिटाली एक युट्युब च्यानल हो । उनी यसै युट्युब च्यानलको प्रोमोसनको लागि खेल मैदानमा छिरेको हुन सक्ने अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले लेखेका छन् ।

उनले चर्चाका लागि यसरी फाइनल खेलको बिचमा गएर अवरोध गरेको जनाइए पनि खास कारण भने खुल्न सकेको छैन । यी महिलाले अहिले सामाजिक सञ्जालहरुमा निकै आलोचनात्मक र सकारात्मक टिप्प्णीसमेत पाइरहेकी छन् ।

भिडियाे हेेर्नुहाेस्

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology