सोमवार, असार २, २०७६

सिंहदरवारभित्र वृक्षारोपण गर्दै प्रधानमन्त्री र मन्त्रीहरु



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌‌ओली र मन्त्रीहरुले सिंहदरवारभित्र वृक्षारोपण गरेका छन् । विश्व वातावरण दिवसका अवसर पारेर बुधबार काठमाडौंमा वृक्षारोपण गरिएको छ । सिंहदरबारभित्र राष्ट्रिय योजना आयोगको कार्यालय परिसरमा वृक्षारोपण गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, भूमिसुधारमन्त्री पद्मा अर्याल, खानेपानी मन्त्री विना मगरलगायतले विरुवा रोपेका छन् ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology