आइतवार, भदौ १, २०७६

दिलिप साउद पुरानो साथीका देउडा गित ‘यो रहडि मन’

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २५, २०७६



  • देउडा गित

    म भया प्रदेश तिर,न्याउली होली बन,
    गित लेखन्या गित गाउन्या,यो रहडि मन ।

    प्रदेश पसिना बगाई, कमाउनो छु धन,
    कर्म मेरो दुखि भ्यापन ,रहडि छ मन ।

    निकाई छौकि ताजा आराम,भन संगी भन,
    प्रदेश बिलोना पोख्तो , यो रहडि मन ।

    मन मिलन्या मनका साथी ,धेरै मेरा छन,
    कर्ममा उज्यालो होईजा ,यै रहडि मन ।

    क्या हुन्छ यो मेरो मन,बहुरीया जन,
    बास गरन्या बाजकली छौकि,यै रहडि मन ।

    अटल्याको डौठ्या गडो,दुई बाउसीले खन,
    पायन मनकि कलि, यै रहडिया मन ।

    शुख पाउन्या कर्म छैन,दुख बडा झन,
    कैलै रुन्या कैलै हासन्या,यो रहडि मन ।

    खायाकै छु लायाकै छु,जसो भया पन,
    एकलै भया निको मानो ,यो रहडि मन ।

    तेल्या लेक भैसा चदा,कति छन गन,
    निस्म क्या हुन लाग्यो,यै रहडि मन ।

    दिनका चर्किला घाम,बजाउनु छ घन,
    सोच्या जसो हुनैन हुनो,यै रहडि मन ।

    घर जान्या मन लागन्छ,हात छैन धन,
    कैलै पन सितल छैन,यै रहडि मन ।

    मिलाई हेल मनकि कलि ,तन सित तन,
    गित लेखि मन बुझाउन्या,यो रहडि मन ।

    –दिलिप साउद पूरानो साथी

    – परशुराम नगरपालिका –६ डडेल्धुरा

    हाल मुम्बई महाराष्ट्र भारत

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology