आइतवार, भदौ १, २०७६

बहुविवाह गरेको २० वर्षपछि जेल

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६



  • काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मकवानपुर हटिया गाविस ९ की रीता भनिने हीरा चौलागाईंलाई बहुविवाह मुद्दामा पक्राउ गरी जगन्नाथदेवल कारागार पठाएको छ । तत्कालीन पुनरावेदन अदालत पाटन हेटौंडाले २०६६ वैशाख २९ गते फैसलाले २ वर्ष कैद र १५ हजार जरिवाना तोकेको थियो । उनी त्यसयता फरार थिइन् । उनलाई ब्युरोको टोलीले सोमबार चुन्नीखेल कपन काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो। रीताले २०५५ सालमा ठाकुरप्रसाद चौलागाईंसँग बिहे गरेकी थिइन् । त्यसपछि ठाकुरकी श्रीमती गीताले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology