आइतवार, भदौ १, २०७६

सासु आमाको निधनले श्रीलंकाका बलर मालिंकाले विश्वकप छोडे

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६



  • काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंकाका लागि भरोसिला तिब्रगतिका बलर लासिथ मालिंगा आज स्वदेश फर्किने भएका छन् । उनकी आमाको निधन भएपछि मालिंगा विश्वकप यात्रालाई बीचमै छोडेर स्वदेश फर्किन लागेको हुन् ।

    बंगलादेश विरुद्धको खेल खेलेपछि उनी स्वदेश फर्किन लागेका छन् । श्रीलंका क्रिकेट बोर्डले मालिंका विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलपछि स्वदेश फर्किने बताएको छ ।
    श्रीलंका क्रिकेट बोर्डले प्रेस विज्ञप्तिमा भनेको छ, ‘मालिंगा विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलपछि स्वदेश फर्किने छन् । उनका सासु आमाको निधन भएको छ ।’श्रीलंकाको अब आउने अर्को खेल १५ जुनमा अष्ट्रेलियाविरुद्ध छ । त्यो खेलका लागि भने उनी टिममा फर्किने छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology