मङ्लबार, भदौ ३१, २०७६

लिभरपुलका खेलाडीलाई सुनको आईफोन उपहार !

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६



  • एजेन्सी । युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता युईएफए च्याम्पियन्स लिग विजेता खेलाडी लिभरपुलका खेलाडीहरुले सुनले बनेको आईफोन-१० पाउने भएका छन् ।

    लिभरपुलले म्याड्रिडमा भएको फाइनलमा टोटेनहमलाई २(० ले पराजित गर्दै छैटौंपटक च्याम्पियन्स लिग उपाधि जितेको थियो । यसै सफलतालाई मध्यनजर गर्दै आईडिजाइन गोल्ड नामक संस्थाले लिभरपुलको सिनियर टोलीका २८ जनालाई ३५ सय पाउण्ड (झन्डै ५ लाख नेपाली रुपैयाँ) पर्ने आइफोन एक्स उपहार दिने भएको हो । उक्त फोनमा २४ क्यारेट सुनजडित हुनेछ ।

    च्याम्पियन्स लिगको लोगो र ट्रफी झल्किने गरी बनाईने फोनमा खेलाडीको नामसहित जर्सी नम्बर राखिने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology