सोमवार, असार २, २०७६

पूर्वशिक्षामन्त्री  पौडेलप्रति अन्तिम श्रद्धान्जलि



चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेता तथा पूर्वशिक्षामन्त्री धनीराम  पौडेलप्रति अन्तिम श्रद्धान्जलि अर्पण गरेका छन्।

शुक्रबार अध्यक्ष दाहालले चितवनको माडीस्थित पौडेल निवास पुगी उनीप्रति श्रद्धान्जलि अर्पण गरेका हुन्। श्रद्धान्जलि कार्यक्रममा वामदेव गौतम, अमिक शेरचन, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरीराजमणी पोख्रेल, देव गुरूङलगायतका नेकपाका नेताहरूको उपस्थिति थियो। उनको शुक्रबार नै माडीमा दाहसंस्कार गरिने छ। नेता पौडेलको शुक्रबार बिहान हृदयघातका कारण निधन भएको थियो।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology