मङ्लबार, भदौ ३१, २०७६

फेरी ४० हजार शिक्षक दरवबन्दी शिर्जना गर्ने तयारी, राहत शिक्षकलाई प्राथमिकता

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ३२, २०७६



  • काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा ४० हजार शिक्षक दरवन्दी शिर्जना गर्ने भएको छ । बिद्यार्थीका अनुपातमा शिक्षक अपुग रहेका बिद्यालयका लागि सरकारले शिक्षक दरवन्दी शिर्जना गर्न लागेको हो ।

    अस्थायी शिक्षकहरुलाई मौका र सुविधा दिएर विदा गरेपछि राहत दरबन्दीका शिक्षकलाई पनि मौका दिनेगरी दरवन्दी शिर्जना गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

    २०५९ सालमा राजनीतिक आस्था र शिक्षामन्त्रालयको तजविजका आधारमा धेरै राहत दरवन्दी वितरण गरिएको थियो । बिद्यालयको आवश्यकताभन्दा ब्यक्तिको रुचिमा वितरण गरिएका राहत दरवन्दी मिलान गर्ने र राहत शिक्षकलाई परीक्षामा बिशेष मौका दिने मन्त्रालयले तयारी गरेको छ ।

    केही समयअघि अस्थायी शिक्षकका लागि मौका दिएको थियो भने नयाँलाई पनि मौका दिएको थियो । कपितय बिषयको परिक्षाफल प्रकाशित भइसकेको छ भने कतिपयको परीक्षाफल प्रकाशित हुन बाँकी नै छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology