शुक्रबार, साउन ३, २०७६

के आईसिंह गाउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ

  • प्रकाशित मिति : आइतवार, असार १, २०७६



  • डोटी । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम के.आई.सिंह गाउँपालिका रोजगार सेवा केन्द्र वायल डोटीको आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ भएको छ ।

    उक्त कार्यक्रम के आईसिंह गाउपालिकाको ४ नम्बर वडामा गाउँपालिकाका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही ज्यूको अध्यक्षतामा उदघाटन भएको छ । भने कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष मिना देवी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्मा, इन्जिनियर पुष्प कमल उपाध्याय, वडा नम्बर चारका वडा अध्यक्ष जय बहादुर धामी लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन रोजगार संयोजक विरेन्द्र साउद ले गरेका थिए ।

    के.आई.सिंह गाउपालिकामा आएको सशर्त अनुदान रकम रु ४१,००,००० लाई जनसंख्याको आधारमा प्रत्येक सात वटै वडाका ३७० जनालाई १५ दिनको काम दिने गरि विभाजन गरिएको

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology