आइतवार, भदौ ८, २०७६

सन्दीपको स्पिन जादू सिंगापुरमा चलेन, अविनासले चार विकेट लिए

  • प्रकाशित मिति : आइतवार, साउन १२, २०७६



  • काठमाडौं । विश्वकै स्टार ब्याट्सम्यानलाई अन्तराष्ट्रिय क्रिकेट मैदानबाट बाहिर पठाउने सन्दीप लामिछाने सिंगापुरका ब्याट्सम्यान अगाडी धारासायी बने । आईसीसी टी २० विश्वकप अन्तर्गत एसिया छनौटको अन्तिम खेलमा सन्दीपको स्पिन जादू निकै आवश्यक थियो । तर उनको जादू सिंगापुरका खेलाडी अगाडी चल्न सकेन ।

    तीन ओभर बलिङ गरेका सन्दीपले एक विकेट पनि लिन सकेनन् । उनी सर्वाधिक महँगा खेलाडी समेत बने । उनका धेरै बलहरु चौक र एक बल छक्कामा परिणत भयो । उनले तीन ओभरमा ३४ रन दिएका छन् । चार ओभर बलिङ गरेका बसन्त रेग्मीले सर्वाधिक ५४ रन दिएका छन् ।

    नेपालका लागि अविनास बोहराले चार विकेट लिएका छन् भने करण केसीले दूई विकेट लिए । सिंगापुरका चार स्टार ब्याट्सम्यानलाई बोहराले तवेलियनको बाटो देखाए । चार ओभर बलिङ गरेका अविनासले ३५ रन दिएर ४ विकेट लिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology